सर्पदंशवाट एक किशोरीको मृत्यु

689








दाङ, जेठ २२ ।
दाङमा शर्पदंशबाट एक किशोरीको मृत्यु भएको छ ।
जिल्लाको राजपुर गाउँपालिका वडा नम्वर ४ मोतिपुर निवासी १७ बर्षीया प्रमिला यादवको शर्पदंसबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यादवलाई मंगलवार विहान ६ वजेतिर घरको आंगनमा शर्पले डशेको थियो । यादवलाई उपचारको लागि कपिलबस्तु लगिएकोमा त्यही मृत्यु भएको प्रहरीले बताएको छ ।



You might also like
Loading...