पाँच दिनदेखि वेपत्ता विनयी त्रिवेणीका राना मृत अवस्थामा फेला


नवलपुर, ३० जेठ । पाँच दिनदेखि वेपत्ता पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ निवासी ६७ बर्षीय रामबहादुर राना विहीबार मृत अवस्थामा फेला परेका छन् ।
उनको शव नारायणी नदी किनारमा फेला परेको र प्रहरी घटना स्थल गएको प्रहरीले जनाएको छ । उनको शव विहीबार दिउँसो साढे १२ बजेतिर नारायणी नदी किनारमा भेटिएको हो ।







सम्बन्धित
Loading...