भ्रष्टचारमा आरोपित सशस्त्रका चारै जना पूर्वआईजीपीलाई सफाइ





विशेष अदालतले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्धा खेपिरहेका सशस्त्र प्रहरी बलका चारै जना पूर्व आईजीपीलाई आज सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्रका पूर्व आईजीपीहरु बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तमाथि सो मुद्धा दायर गरेको थियो ।




मातहतका कार्यालयमा सामान ढुवानी गर्दा नक्कली विल बनाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।




सम्बन्धित
Loading...