करेन्ट लागेर नवलपरासीमा एक जना महिलाको मृत्यु


 



नवलपरासी, १७ असार । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १४ भेलनटाँडीमा करेन्ट लागेर मंगलबार एक जना महिलाको निधन भएको छ । भेलनटाँडीकी ३२ वर्षीय यमुना घिमिरेले शनिबार विहान टिनको छानामा लुगा सुकाउन खोज्दा करेन्ट लागि निधन भएको हो ।




आमालाई करेन्ट लागेको देखेर बचाउन खोज्दा उनका ठुलो छोरालाई पनि करेन्ट लागेको तर उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...