तरकारीको माला लगाएर सरकारको कदमको विरोध


भारतबाट आयातित तरकारी तथा फलफूलमा हुँदै आएको विषादी परीक्षण सरकारले स्थगन गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलन थालेको छ ।



जनतालाई विषादीयुक्त आयातित तरकारी र फलफूल खान बाध्य पारिएको भन्दै नेविसंघले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।



सम्बन्धित
Loading...