ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु


ट्रकले ठक्करबाट चितवनमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहापुर नगरपालिका ८ का ३५ वर्षीय दुख माझी र



पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ गईरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्नेक्रममा माझीलाई बुधवार राति ८ : ४० बजे ठक्कर दिएको थियो। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति ९ः ४० बजे मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

ठक्करबाट अर्का एक घाइते भएका छन्। मृतक दुखसँगै हिडीरहेका चन्द्रनिगाहापुर ८ कै ४५ वर्षीय गोविन्द माझीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।




हेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।

 



सम्बन्धित
Loading...