पश्चिम नवलपरासीमा विप्लवका जिल्ला सदस्य पक्राउ

158








परासी, २६ असार । नवलपरासी प्रहरीले विप्लव नेकपाका जिल्ला सदस्यलाई पक्राउ गरेकाे छ ।
रामग्राम नगरपालिका १० नदवाका ५७ बर्षीय अमालुद्धिन भन्ने कमालुद्धिन अन्सारीलाई पक्राउ गरेकाे हाे ।
उनलाई विहीबार पश्चिम नवलपरासीकाे रामग्राम १० बाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
उनलाए अागजनी गरि फरार रहेकाे अभियाेगमा पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
प्रहरीले नवलपरासीबाटै बुधबार विद्यार्थीका जिल्ला सदस्यलाई पक्राउ गरेकाे थियाे ।



You might also like
Loading...