साबिक विजेता अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै घरेलु टोलि इङ्ल्यान्ड २७ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा
अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष इङ्ल्यान्डले २ विकेट गुमाउँदै पूरा गर्यो । १९९२ सालपछी इङ्ल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो । फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डको सामना गर्ने छ ।
इङ्ल्यान्डको लागि जोसन रोयले ८५ रन बनाए भने मोर्गनले ४४ र रुट ४९ रनमा नट आउट रहे ।
