पशुपतिनाथ मन्दिरमा सिरिन्ज आक्रमणको हल्लापछि सबै ढोका बन्द

175








काठमाडौं । पशुपतिनाथ मन्दिर भित्र सिरिन्ज आक्रमण भएको भन्दै एक महिलाले भनेपछि उनलाइ सुक्रराज ट्रपिकल अस्पताल टेकु पु¥याइएको छ ।

लगत्तै पशुपतिनाथ मन्दिरको सबै ढोका बन्द गरेर प्रहरीले संकास्पद ब्यक्तिको खोजी जारी राखेको छ । काठमाडौ प्रहरीले भने हल्ला मात्रै भएको जनाएको छ ।




गतसाता वनेपामा एक युवतिले आफुलाई सिरिञ्ज आक्रमण भएको भन्दै एक पुरुषलाई पक्राउ गराएकी थिइन् । पछि पुरुष निर्दोश सावित भएका थिए ।



You might also like
Loading...