एसईई कपीचेकको पारिश्रमिक विहीबार बाँडिने


 



विष्णु विकिरण




पारिश्रमिक वृद्धिले केहि समय ढिलाइ भएको एसइइ कपीचेकको पारिश्रमिक श्रावण २ गतेदेखि बाँडिने भएको छ।
जिल्ला समन्वय इकाई समिति ललितपुरका शाखा अधिकृत शान्तिराम पौडेलका अनुसार दैनिक नौलाखको दरले ४ दिनसम्म पारिश्रमिक बाडिने छ। प्रतिकपी चार रुपैयाँ बढेको पारिश्रमिक पनि यसै वर्षदेखि उपलब्ध गराइने छ उनले भने।



सम्बन्धित
Loading...