म जेल जान तयार छु: प्रियङ्का गान्धी

135








भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन् ।




गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् ।
‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु’, उनले ट्विटरमा लेखेकी छन् । उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छन् । आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाइ छ । रासस/एएनआई

भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी पक्राउ

दिल्लीमा ‘आत्महत्या’ गरेकी महिला तीन दिनपछि बैंग्लोरमा जीवीत भेटिइन् !

 



You might also like
Loading...