रुपन्देहीको ढवाहमा बाढीले घर बगायो
अविरल वर्षापछि आएको बाढीले रुपन्देहीको ढवाहमा एउटा घर बगाएको छ ।

ढवाह वडा न १२ पिस पार्क नजिकै रहेको दिपक वि क को घर रति १ बजे सतगरी खोलामा आएको बाढीले बगाएको हो।
बाढीको संभावनालाई मध्यनजर गर्दै हिज त्यस वारी परि शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा खोलामा जाली तथा ढुंगाको पर्खाल लगाए पनि गए राति आएको ठुलो बढीको कारण घर बगाएको प्रहरी सहायक निरीक्षक लोक बहादुर रजाली मगरले जानकारी दिए।