गुल्मीको सत्यवती पहिरोमा पुरिएका १३ जनाकै शव भेटियो


साउन ९ विहिबार ।
गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा पुरिएका सबैको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बिहीबार बिहान एकजनाको शव निकालिएसँगै पुरिएका सबै १३ जनाको शव फेला परेको हो ।गएको सोमबार राति पहिरो जाँदा १३ जना बेपत्ता भएका थिए । सबै १३ जनाको शव फेला परेको र उनीहरुको पहिचान गरी अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको गुल्मी प्रहरीका रवीन्द्र खड्काले जानकारी दिए ।




लमजुङ र बाग्लुङमा खोलाले बगाएर ९ जनाको मृत्यु




सम्बन्धित
Loading...