बर्दघाटको निशुल्क आँखा शिविरमा एक सय १० जनाले लाभ लिए

177








बर्दघाट । स्टेप वाई स्टेप मन्टेश्वरी एण्ड ट्रेनिङ्ग सेन्टर बर्दघाटको आयोजनामा १ दिने निशुल्क आखा शिविर आज समापन भएको छ ।
शिविरमा मन्टेश्वरीका वालवालिका तथा तिनका अभिभावक हरुले निशुल्क आखा परिक्षण गराएका थिए ।
जसमा ११० जनाको आखा चेक गरिएको थियो । निशुल्क आखा शिविर बुटबल आखा अस्पताल बर्दघाट शाखाको सहयोग तथा दृष्टी बिशेषज्ञ डा.काशिन्द्रा शर्माले परीक्षण गरेका थिए । आँखा शिविर पूर्व आखाको हेरचाहा र स्याहारसुसार कसरी गर्ने, बच्ने उपाय र औषधि उपचारको बारेमा अधिधावक र शिक्षिकाहरुलाई प्रशिक्षण प्रदान गरेको स्टेप वाई स्टेप मन्टेश्वरी एण्ड ट्रेनिङ्ग सेन्टरका प्रिन्सिपल गीता शाहीले जानकारी दिए ।



You might also like
Loading...