नवलपरासीमा मोबाइल चोरी गर्ने दुई जना पक्राउ


शोभा जिसी
नवलपरासी, १४ साउन ।
पूर्वी नवलपरासीको गैडाकोटमा मोबाइल र कम्प्युटर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।





गैडाकोटका विभिन्न स्थानबाट विभिन्न समयमा चोरी गरेका मोबाइल सेट ३ थान र ल्यापटप १ थान लगायतका समानहरु सहिद दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।




सम्बन्धित
Loading...