कावासोतीमा बेवारिसे अवस्थामा लाश फेला


शोभा जिसी



कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ गुम्बा चोकमा कार्की सिमेन्ट उद्योगको कम्पाउण्ट भित्र एक जना जेष्ठ नागरिकको शव वेवारिसे अवस्थामा फेला परेको छ ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ७५ बर्षका पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको हो । उनको शव पोष्टमाटर्मका लागि भरतपुर अस्पतालमा पठाइएको छ ।



सम्बन्धित
Loading...