रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न चितवन अदालतको अनुमति
काठमाडौं ३० साउन-
पत्रकार रवि लामिछानेसहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।