नवलपरासीको दुम्किबासमा भारतीय ट्रक पल्टँदा चालकको मृत्यु

149








नवलपरासी । पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत दुम्किबासको ज्यामिरेमा एउटा भारतीय ट्रक विद्युत पोलमा ठक्कर खाएर पल्टिदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन ।
बुधवार बिहान ३ बजे बर्दघाटबाट नारायणगढतर्फ जादै गरेको भारतीय आरजे ०५ ४१६७ नम्बरको ट्रक बिद्युत पोलमा ठोक्क्दिा चालक सुल्तान सिंहको उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।


सहयोगी जयचन्द्र सिंहको पुरानो मेडिकल कलेजमाउपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । उनको अबस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । दुबै भारतीय नागरिक हुन ।
चलक निदाएर दुर्घटना भएको प्रहरीको भनाई छ ।






You might also like
Loading...