नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले कार्यालय र सचिवालय टुङ्गायाे (नामावली सहित)

260








अर्जुन अविरल
नवलपुर। नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) नवलपुरले दाेस्राे बैठकबाट कार्यालय र सचिवालयकाे टुङ्गाे लगाएकाे छ । जिल्ला अध्यक्ष राेशन गाहा, सचिव मित्रशरण शर्मा ( विहानी ) सहित सात सदस्सीय कार्यालय निर्माण गरेकाे छ ।

जसमा पूर्व माअाेवादीबाट धनप्रसाद सापकाेटा र बालकृण्ण रानाभाटलाई छनाैट गरिएकाे छ भने पूर्व एमालेबाट जीवन श्रेष्ठ, यदुनाथ अाचार्य र भीमलाल अधिकारीलाई चयन गरिएकाे छ ।




त्यस्तै ४८ सदस्सीय सचिवालय समिति पनि छनाैट गरिएकाे छ । जिल्लाका ७ वटा स्थानिय तहकाे दलकाे नेता पनि घाेषणा गरिएकाे छ । गैडाकाेट नगरपालिकामा छत्रराज पाैडेल, देवचुली नगरपालिकामा पार्वता तिवारी, कावासाेती नगरपालिकामा चन्द्राकुमारी पुन, मध्यविन्दु नगरपालिकामा अमृत ज्ञवाली, विनयी त्रिवेणी गाउँपालिकामा टुक बहादुर परियार, बुङ्दीपाली गाउँपालिकामा बालकृण्ण ठाडा र हुप्सेकाेट गाउँपालिकामा काेपिला मल्ललाई छनाैट गरिएकाे छ।

दलदले स्थित साहारा पार्टी प्यालेसमा आयोजना भएको बैठकमा नेकपा गण्डकी प्रदेश ईन्चार्ज एवं गण्डकी प्रदेश मुख्यमंत्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

नवलपुरमा रहेका आठ वटै पालिका अन्तर्गतका नगर तथा गाउँ कमिटि अध्यक्ष/सचिव तथा प्रतिनिधिबाट साङ्गठनिक रिपोर्टिङ भएपश्चात् ने क पा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे र सचिव गाेविन्द नेपालीद्वारा प्रशिक्षण गरिएकाे थियाे ।

काे काे रहे त सचिवालयमा नामावली सहित

१. राेशन बहादुर गाहा २. मित्रशरण शर्मा (विहानी ) ३. धनप्रसाद सापकाेटा ४. बालकृण्ण रानाभाट ५. जीवन श्रेष्ठ ६. यदुनाथ अाचार्य ७. भीमलाल अधिकारी ८. चन्द्रमणी खराल ९. सुष्मा खनाल १०. डासीराम बस्याल ११. चेतनाथ पाेख्रेल १२. टंक मणि पाैडेल १३. दिपक अधिकारी १४. तारा भूषाल १५. शालिकराम भट्टराई १६. कुलचन्द्र महताे १७. टाेपराज काेईराला १८. पूर्ण प्रकाश वि क १९. टंक माकिम २०. कृण्णप्रसाद भूर्तेल २१. देउमाया बराल २२. बलराम जि सी २३. पार्वता तिवारी २४. लाेक प्रसाद भूर्तेल २५. पार्वता पाण्डे २६. केदार पराजुली २७. बाबुराम विश्वकर्मा २८. टिकाराम घर्ती २९. सृजना गैह्रे ३०. विण्णु भुसाल ३१. भिम कंडेल ३२. छत्रराज पाैडेल ३३. पूर्णकला भूसाल ३४. दुर्गा ढुङ्गना ३५. मधुकर मल्ल ३६. हुकुम सुवेदी ३७. मनवीर थापा ३८. सूर्य प्रसाद न्याैपाने ३९. मुक्तिराम पाण्डे ४०. नेत्र सुनार ४१. सत्यनारायण भूषाल ४२. रन्नता काफ्ले ४३. कृण्ण वि क ४४. सिता खड्का ४५.सिता पंगेनी ४६. लक्ष्मणबहादुर पाण्डे ४७. ज्ञानहरि पाैडेल ४८. जनकलाल श्रेष्ठ



You might also like
Loading...