सशस्त्र प्रहरीद्वारा रक्तदान

130








मीना कंडेल
कावासोती । सशस्त्र प्रहरीले नवलपरासीको मुकुन्पुरमा शुक्रबार रक्तदान गरेको छ ।
सशस्त्र प्रहरी ऐन २०५८ मा लालमोहर लागेको दिनलाई ऐतिहासिक दिनको सम्झनामा सशस्त्र प्रहरी बल, नेपाल नं. ३१ गुल्म हेडक्वाटर मुकुन्दपुर पुर्वी नवलपरासीले “सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम” गरेको हो ।





सशस्त्र प्रहरी बल नेपालका २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक एबं गुल्मपति भानुभक्त लम्सालले बताए ।



You might also like
Loading...