वर्तमान सरकार नेपाली जनताको पक्षमा नरहेको काँगे्रस नेता गगन थापाको आरोप


कावासोती भदौ ६ गते । नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा संघीय सांसद गगन थापाले बर्तमान सरकार नेपाली जनताको पक्षमा नरहेको आरोप लगाएका छन् ।
पुर्बी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएमको बार्षिकोत्सबका अबसरमा आयोजित कार्यृक्रमलाई आज कावासोतीमा समबोधन गर्दै काग्रेंस केन्द्रीय सदस्य तथा पुर्ब स्वास्थ्य मन्त्री थापाले यस्तो बताए ।
उनले दुई तिहाईको सरकारले दुई बर्षमा कुनै उपलब्धीमुलक काम गर्न नसकेको आरोप लगाउँदै थापाले सरकार नेपाललाई कम्बोडिया बनाउन लागेको आरोप लगाए ।



नेपाल बिद्यार्थी संघ बिनयी त्रिबेणी गाउँ कार्यसमितिले आयोजना गरेको अर्को कायृक्रमलाई समबोधन गर्दै काग्रेंस केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री थापाले अब काग्रेंसलाई ईतिहासकै सबै भन्दा बलियो पार्टी बनाएर लैजाने बताए । उनले नेपाली काग्ेंस अहिले बिपक्षीमा रहे पनि अबको चुनाब पछि पहिलो पार्टी बन्ने स्पष्ट पार्दै पार्टीमा गुट उपगुटको अन्त्य गर्दै एक ढिक्का बनाएर काग्रेंसलाई अघि बढाउने थापाले बताए ।
नेपालमा यति बेला केपी ओली प्रधानमन्त्री भएको सरकार सबै भन्दा बलियो भए पनि यो सरकार नेपाली जनताको पक्षमा कुनै काम गर्न नसकेको र यस्ले आशा लाग्दो कुनै पनि काम गर्न नसकेको बताए ।
नेपाल बिद्यार्थी संघ बिनयी त्रिबेणी गाउँ कार्यसमितिले आयोजना गरेको अर्को कायृक्रमलाई समबोधन गर्दै काग्रेंस केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री थापाले अब काग्रेंसलाई ईतिहासकै सबै भन्दा बलियो पार्टी बनाएर लैजाने बताए ।
उनले नेपाली काग्ेंस अहिले बिपक्षीमा रहे पनि अबको चुनाब पछि पहिलो पार्टी बन्ने स्पष्ट पार्दे पार्टिमा गुट उपगुटको अन्त्य गर्दै एक ढिक्का बनाएर काग्रेंसलाई अघि बढाउने थापाले बताए ।



सम्बन्धित
Loading...