गिटी बालुवा चोर्ने नवलपरासीका ४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा


शोभा जिसी



नवलपरासी । नवलपरासीको सशस्त्र प्रहरी बल चोरमाराले गिटी बालुवा चोरी गर्ने ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
नवलपरासीको गिरुवारी खोलाबाट लु ३ त ३९७५, लु २ त २४७७, ना ६ त ३२८६ र एउटा नयाँ ट्याक्टर गरी ४ वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।



सम्बन्धित
Loading...