युनाइटेड गोल्डकपः वुद्धचोक स्पोर्टस क्लवसँग आयोजक निलो पराजित

212








दिपेन्द्र रेग्मी
कावासोती । युनाईटेड युवा क्लवको आयोजनामा जारी युनाईटेड गोल्डकपको बुधबारको खेलमा वुद्धचोक स्पोर्टस क्लव १६ नम्वर विजयी भएको छ ।


नवलपुरको हुप्सेकोट ३ गिरुवारीमा रहेको सरस्वती सँस्कृत तथा साधारण उच्च मा.वि.को प्राङ्गणमा जारी प्रतियोगितामा वुद्धचोक स्पोर्टस क्लव १६ नम्वरले आयोजक यूनाइटेड युवा क्लव निलोलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गरेको हो ।
यसैबीच बुधबारको भेडावारी फुटवल भेडाबारी र लोगोस क्लव जुगेपानी बीच प्रतिस्पर्धा हुने आयोजक क्लवका कोषाध्यक्ष धन वहादुर तमुले जानकारी दिए ।






You might also like
Loading...