आज कावासोतीको मालपोत कार्यालय घेर्दै
कावासोती । मालपोत कार्यालयमा हुने भ्रष्टचारी, ढिला सुस्तीको विरुद्ध आज मालपोत कार्यालय घेराउ गरिने भएको छ ।
राष्ट्रिय भूमि अधिकार मञ्चले कावासोतीको मालपोत कार्यालय घेराउ गर्ने जनाएको छ । दिउँसो १ बजेबाट उनीहरुले मालपोत कार्यालय घेराउ गर्ने भएका हुन् ।