पत्थरखाेलाबाट चाेरमारा सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लियाे
नवलपरासी। नवलपरासीकाे हुप्सेकाेट गाउँपालिकाकाे बेलुवाकाे पत्थर खाेलाबाट सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएकाे छ ।

गएराति सशस्त्र प्रहरी बेश क्याम्प चाेरमाराले ना ४ त ९३१३ नम्बरकाे ट्याक्टर नियन्त्रणमा लिएकाे हाे।
अवैध रूपमा ढुंगा चाेरी रहेकाे बेला प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएकाे हाे।