साँघुरो सडक र जथाभावी पार्किङका कारण सवारी दुर्घटना बढेको भन्दै कावासोतीको थकाली चोकमा सडक छेउ पार्किङ बनाइयो (भिडियो सहित)
कावासोती । कावासोतीको थकाली चोकमा साँघुरो र जथाभावी फार्किङले सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडक छेउ पार्किङ बनाएका छन् ।
स्थानीयले सडकको दायाँबाँया गिटी विछ्याएर सडक छेउ पार्किङ बनाएको स्थानीय महेन्द्र श्रेष्ठले बताए । शनिबार मात्र थकाली चोकमा बस र ट्रक ठक्कर खाएर दुर्घटना भएको थियो ।
Vedio
https://www.youtube.com/watch?v=bAxiXYiEXbk