नारायणी नदीमा खतराको संकेत नाघ्यो, सतर्क रहन आग्रह


चितवन, १ असोज –



लगातारको वर्षाका कारण नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीमा आएको बाढीका कारण चितवन आसपास नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता उपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।




चितवनमा नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले नारायणी नदीको तटीय क्षेत्रमा बुधबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।



सम्बन्धित
Loading...