कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक

382








title

काठमाडौं । कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको हो । गत वैशाख र जेठ महिनामा सञ्चालन गरिएको परीक्षाको नतिजा आज सार्वजनिक गरिएको बोर्डले जानकारी दिएको छ ।

गत वैशाख र जेठ महिनामा सञ्चालित परीक्षामा आंशिक र नियमिततर्फ गरी ५ लाख ९ हजार ५२ जना परीक्षार्थी सहभागी थिए । परीक्षामा सहभागी परीक्षार्थीले आफ्नो नतिजा थाहा पाउनका लागि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिमकमको वेवसाइट http://neb.ntc.net.np/ लगायतमा लगइन गरी हेर्न सक्नेछन् ।



परीक्षाफल हेर्न तलको लिंकमा क्लिक गर्नु होला

http://neb.ntc.net.np/

https://neb.edusanjal.com/




You might also like
Loading...