कर्णाली प्रदेशले माग्यो २०१ जना नर्स र अनमी

184








कात्तिक ९, २०७६ काठमाडौ :  सामुदायिक  नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा स्टाफ नर्स र अनमीको पदपूर्ति गर्ने तयारी गरेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा जारी गरेको सूचनामा स्थानीय तहका स्वासथ्य संस्था नभएका वार्डहरुमा काम काज गर्ने गरी स्टाफ नर्स ५९ जना र १४२ जना अनमी पदपूर्ति गर्न लागेको जनाएको छ।

हेर्नुहोस सूचना






You might also like
Loading...