लोकाहा पुलमा शंकास्पद बस्तु भेटियाे





पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरकाे लोकाहा पुलमा शंकास्पद बस्तु फेला परेको छ ।

देवचुली १५ मा रहेकाे पुलकाे नजिकै राताे कपडामा बेरिएकाे अवस्थामा शंकास्पद बस्तु फेला परेको हाे।


शंकासपद वस्तु डिस्पाेजकाे लागि नेपाली सेनाकाे टाेलैि घटना स्थलतर्फ जाँदै छ । कपडामा बेरिएको, टेपले बाधेर तार निकालिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीकाे नियन्त्रणमा छ ।




सम्बन्धित
Loading...