नवलपरासीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्युु

213







नवलपरासीको सरावल गाउँपालिका वडा नं.३ जनकपुरमा  मोटरसाईकल दुर्घटना हुँदा  १ जनाको मृत्यु भएको छ । भुतहा महेशपुर सडकखण्ड अन्तर्गत पिपराबाट सरावल आउँदै गरेको युपी ७९ एस ६३२४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएपछि १ जनाको मृत्यु भएको हो ।


दुर्घटनामा परि सरावल गाउँपालिका वडा नं।३ सरावलका २७ वर्षीय निरज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चौधरीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोबरहियाले जनाएको छ । चौधरीको शव पोस्टमार्टमका लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ ।


You might also like
Loading...