काठमाडौंमा लाग्यो ‘गो ब्याक इण्डिया’को नारा

193







भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।


सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग-अलग प्रदर्शन गरेका हुन् ।

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाएका थिए ।

You might also like
Loading...