निर्वाचन अधिकृत कार्यालय नजिक विष्फोट

219







पोखरा। कास्कीको पोखरामा विष्फोट भएको छ।


निर्वाचन मनोनयन दर्ता भइरहेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालय नजिकै शंकास्पद वस्तु विष्फोट भएको कास्कीको वैदमा प्रहरी इन्चार्ज डीएसपी कोमल शाहले जानकारी दिए।

प्रहरी घटनास्थलमा पुगेर छानबिन गरिरहेको छ।   अहिले स्थिती नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।


You might also like
Loading...