भारतले बनाएको नयाँ नक्सा कावासोतीमा विद्यार्थीले जलाए

717







कावासोती । नेपाली भुमि भारतमा पारेर भारतले बनाएको नयाँ नक्सा कावासोतीका विद्यार्थीहरुले जलाएका छन् ।
कावासोतीको मध्यविन्दु कलेजबाट निस्केको अनेरास्ववियुका विद्यार्थीहरुले कावासोतीको फलफूल चोकमा भारतीय नक्सा जलाएका हुन् ।
मध्यविन्दु कलेजबाट निस्केको विरोध र्याली फलफूल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष भीम कंडेलले बोलेका थिए ।



You might also like
Loading...