भूमहीमा अतिविपन्न परिवारलाई निशुल्क धारा वितरण

258







भूमही । पश्चिम नवलपरासीको भूमहीमा रहेको रामनगर बृहत खानेपानी तथा सरसफाइ आयोजनाले विपन्न तथा अतिविपन्न कोष निमार्ण गरी सुनवल नगरपालिका भित्र रहेका विपन्न तथा अतिविपन्न परिवारलाई निशुल्क धारा वितरण गरेको छ


आयोजनाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता तथा सुनवल नगरपालिका नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सुनवल नगरपालिका ११, जर्गाहाका ३ घर विपन्न परीवारलार्इ निशुल्क धारा बितरण गरीएको हो ।


You might also like
Loading...