धनुषमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

163







धनुषा। धनुषा जिल्लाको गणेशमान चरनाथ नगरपालिका वड नं ९ जयनगर टोलमा ट्याक्टरको ठक्करबाट एक जना बालकको ज्यान गएको छ।
प्रहरीका अनुसार अनियन्त्रित भएको क २ त ९०७२ को ट्याक्टरको ठक्करले अन्दाजी १० बर्षिय बालक रितिक शर्माको घटनास्थलमै ज्यान गएको हो।


You might also like
Loading...