धनुषमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु By Daunne News On कार्तिक २२, २१:४८ 163 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail धनुषा। धनुषा जिल्लाको गणेशमान चरनाथ नगरपालिका वड नं ९ जयनगर टोलमा ट्याक्टरको ठक्करबाट एक जना बालकको ज्यान गएको छ। प्रहरीका अनुसार अनियन्त्रित भएको क २ त ९०७२ को ट्याक्टरको ठक्करले अन्दाजी १० बर्षिय बालक रितिक शर्माको घटनास्थलमै ज्यान गएको हो।