कावासोतीको बरचुली गुम्बामा बुद्धको मुर्ती चोरी

567







कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको बरचुली गुम्बामा रहेको बुद्धको मुर्ती चोरी भएको छ ।
गुम्बामा रहेको ६०/६५ हजार रुपैयाँ पर्ने बुद्धको मुर्ती चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
गुम्बाको च्यानल गेट फोडेर मुर्ती चोरी भएको प्रहरीले जनाएको छ ।



You might also like
Loading...