प्रधानमन्त्रीको सचिवालयः को–को हटे, को–को अटे ?

542







काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत ६ जनाको राजीनमा स्वीकृत भएको छ । केहि दिनअघि १३ जनाले दिएको राजीनामामध्ये ६ जनाको मात्रै स्वीकृत भएको हो ।


बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र  कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा भने स्वीकृत भएको छ । प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत बाँकीको भने राजीनामा स्कीवृत भएको छैन् ।


You might also like
Loading...