पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर मृत्यु

661







शोभा जिसी –
नवलपरासी । नवलपरासीको नारायणी नदीमा शुक्रबार पौडी खेल्ने क्रममा डुबेर एक जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिकाको केउरानी स्थित घाटमा नारायणी नदीमा डोल्पा घरभई हाल केउरानीमा बस्दै आएका १९ बर्षीय अनिलकुमार एरीको मृत्यु भएको हो ।



You might also like
Loading...