नेकपा भित्र मन्त्रीपरिषद पुनगर्ठन गर्ने सहमति, भोलि नै पुनगर्ठन गर्ने तयारी

175












काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर कसलाइ फिर्ता बोलाउने, कसलाई यथावत राख्ने निर्णय गर्नेछन् । उक्त निर्णय लगत्तै भाेलि नै या केहि दिनमै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

त्यस्तै बैठकले नेकपाको प्रवास इन्चार्जमा विन्दा पाण्डे, अध्यक्षमा युवराज चौलागाई, सचिवमा श्रीप्रसाद शाहलाई तोकेको छ ।



You might also like
Loading...