नवलपुरमा लागुऔषध सहित दूई जना प्रकाउ

350







शोभा जि.सी.
कावासोती । पुर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं.१६ तिन घरे चोकबाट लागुऔषध सहित दूई जनालाई नवलपुर प्रहरीले प्रकाउ गरेको छ ।
नवलपरासीको गैडाकोट नगरपालिका बस्ने १५ वर्ष २७ को सुरज शर्मा सोही स्थान बस्ने वर्ष २६ को डिल्ली राम महत्तोलाई प्रहरीले चेक चाँजको क्रममा नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट डाईजोपाम २ सय ५० एम्पुल, नुफिन २ सय ५० एम्पुल, फनार्गन २ सय ५० एम्पुल लागुऔषध बरामत गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।



You might also like
Loading...