नवलपरासीमा ६२ बर्षीय वृद्धद्वारा साढे दुई बर्षियालाई बलात्कार

710












नवलपरासी । पश्चिम नवलपरासीमा ६० बर्षीय वृद्धद्वारा साढे २ बर्षीया बालिका बलात्कृत भएकी छिन् ।


जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सुनवलकी साढे दुई बर्षीया बालिका बलात्कृत भएकी हुन् ।

प्रहरीले बालिकालाई जवरजस्ती करणी गरेकाे अाराेपमा सुनवल ६ का ६२ बर्षीय कुमबहादुर कुमाललाई पक्राउ गरेकाे हाे । उनलाई प्रहरीले जबरजस्ती करणीमा मुद्दा दर्ता गरेकाे छ ।



You might also like
Loading...