कावासाेतीमा मन्दिर शिलान्यास

330







कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती ३ पुरानाे कावासाेतीमा शिवालय मन्दिरकाे शिलान्यास गरिएकाे छ ।
पुरानाे कावासाेती बजारमा निर्माण गर्न लागिएकाे पार्ककाे डिजाईन अनुसार पुरानाे मन्दिर हटाएर नयाँ मन्दिरकाे शिलान्यास गरिएकाे हाे।
३० लाखकाे लागतमा मन्दिर निर्माण गर्न लागिएकाे हाे ।



You might also like
Loading...