मन्त्रिपरिषद् पुनर्गठनः ८ मन्त्री बर्खास्त, ९ जना नियुक्त (सूचीसहित)


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।



यस्तै ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।

 






सम्बन्धित
Loading...