नवलपुरका ट्राफिक प्रहरी निरीक्षक र पत्रकारबीच परिचयात्मक कार्यक्रम

375







कावासाेती । पूर्वी नवलपरासीकाे जिल्ला ट्राफिक कार्यालय नवलपुरमा आएका नयाँ जिल्ला ट्राफिक प्रमुख मुनेन्द्र थापा र नवलपुरका प्रमुखबीच आज परिचयात्मक कार्यक्रम भएकाे छ ।
जिल्ला ट्राफिक कार्यालय नवलपुरमा भएकाे परिचयात्मक कार्यक्रममा नवलपुरका ट्राफिक प्रहरी निरीक्षक थापाले नवलपुरमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि आफूले नयाँ याेजनाका साथ काम गर्ने बताए।
कार्यक्रममा नवलपुरका पत्रकारहरूले नवलपुरमा भएका दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर सुझाव राखेका थिए।


You might also like
Loading...