समुदायमा सरकारी वकिल र प्रहरी कार्यक्रम

161







शोभा जि.सी.

परासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजना र जिल्ला सरकारी वकिले कार्यालयको सहकार्यमा समुदाय प्रहरी साझेदारी अन्तरगत परासीको सरस्वती माध्यमिक विद्यालयमा अन्तरक्रिया भएको छ ।


विद्यालयका शिक्षक र विद्यार्थीहरुसँग समुदाय प्रहरीको भुमिका तथा काम कर्तव्यको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा कक्षा ९ र १०का विद्यार्थी सहित शिक्षक, शिक्षिक गरी ५२ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले समुदायमा प्रहरीको भूमिका तथा प्रहरीको काम, कर्तव्यको बारेमा जानकारी गराएका थिए ।


You might also like
Loading...