नन्द भाउजु उपभोक्ता समितिको अध्यक्षमा पुन: दोमन भण्डारी

375












कावासोती। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अन्तर्गतको नन्दभाउजु उभापेक्ता समितिमाको अध्यक्षमा दोमन भण्डारी पुन: निर्वाचित भएका छन्। भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ।


नयाँ कार्यसमिति उपाध्यक्षमा डिल्लीराम महत्तो, सचिबमा बद्रीनाथ नेपाल , कोषाध्यक्षमा आशा महत्तो सर्वसम्मत चयन भएका हुन। त्यसैगरि सदस्यहरुमा श्रीधर शर्मा , बिष्णु थापा , नारायणजंग कार्की , बुद्धिराम बोटे , इन्द्र बहादुर खड्का चयन भएका छन्।



You might also like
Loading...