डा जोशीको सडक दुर्घटनामा मृत्यु


नयाँ बानेश्वरमा आइतबार बिहान गाडीले ठक्कर दिँदा वरिष्ठ डाक्टर प्रभु जोशीको मृत्यु भएको छ।
बिहान मर्निङ वाकमा निस्केका ७२ वर्षिय डा जोशीलाई संसद भवनको दक्षिण गेट अगाडि गाडीले ठक्कर दिएको हो। ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको बानेश्वर प्रहरीले बताएको छ ।
डा जोशी एनेस्थोसियोलोजिष्ट (बेहोस बनाउने) डाक्टर हुन्। डा जोशी हाल इसान अस्पतालमा कार्यरत छन्।



सम्बन्धित
Loading...