पर्साबाट २ जुवाडे र ३ लागूऔषध कारबारीमा पक्राउ
पर्साबाट २ जुवाडे र ३ लागूऔषध कारबारी पक्राउ परेका छन् ।
बहुदरमाई नगरपालिका–४ स्थित पोखरीको डिलमा जुवा-तास खेलिरहेको अवस्थामा प्रहरीले दुई जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।