विद्यार्थीलाई आर्थिक सहयोग


  • दिपकराज भट्ट 



भागेश्वर । डडेल्धुराको भागेश्वर गाँउपालिका ४ पुख्यौली घर भएका र हाल काठमाण्डौ बस्दै आएका भागेश्वर ४ डेगरीका मदनराज भट्टका छोरा पुष्पराज भट्टले आफनो गाउँ नजिक रहेको भुवनेश्वरी प्राथमिक विद्यालयल श्रीकोटका दुई जना छात्र र दुई जना छात्रालाई नगद सहित सम्मान गरेको हो ।
भट्टले भगिरथ रघुनाथ तथा गौरी नामक छात्रवृत्ति प्रदान गरेको विद्यालयका प्रधानाध्यापक वसन्ती भट्टले प्रदान गरेका हुन् ।



सम्बन्धित
Loading...